दफा ३
परिषद्को स्थापना
(१) स्वास्थ्य सम्बन्धी विषयमा उच्च्स्तरीय अध्ययन तथा अनुसन्धान गर्नको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्स्थापना गरिएको छ ।
(२) परिषद्को कार्यालय काठमाडौमा रहनेछ ।